२० पुस २०८२
काठमाडौं- टिकटकमा एकअर्काका धर्मसंस्कृतिलाई लक्षित गरी अभद्र टिप्पणी गरेको विषयलाई लिएर मधेश प्रदेशमा तनाव बढेको छ।
धनुषाबाट सुरु भएको घटनाको असर भारतसँगको सीमावर्ती सहर वीरगञ्जसम्म फैलिएको छ। अहिले त्यहाँ प्रदर्शन भइरहेको छ।
पछिल्लो सुरक्षा स्थितिलाई ध्यानमा राख्दै नेपाल प्रहरीले धनुषा र पर्सासहित मधेसका आठैवटा जिल्लामा सुरक्षा सतर्कता बढाएको छ।
नेपाल प्रहरीका मधेश प्रदेश प्रमुखका अनुसार पछिल्लो अवस्था विश्लेषण गर्दै प्रदेशका सबै जिल्लामासुरक्षा कडा पारिएको छ।
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया