०८ माघ २०८२
काठमाडौं - विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्यसमिति भोलि सानेपा जाने भएको छ। सभापति थापा भोलि पार्टीको बैठक राख्ने गरी पार्टी मुख्यालय जान लागेको प्रवक्ता देवराज चालिसेले बताए। भोलि सानेपामा केन्द्रीय समितिको बैठक पनि बस्नेछ।
शेरबहादुर देउवा पक्षका नेताहरूले विशेष महाधिवेशन गर्न अस्वीकार गरेपछि गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन गरेका थिए। निर्वाचन आयोगले थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता दिइसकेको छ।
यसअघि देउवा गुटको भेला सानेपामा हुँदा थापाले केन्द्रीय समिति बैठक नयाँ बानेश्वरस्थित अर्पण बैंक्वेटमा राखेका थिए। तर थापाको हस्ताक्षर स्वीकार गरेर देउवा पक्षका नेताहरू पनि चुनावमा सहभागी भएपछि थापा सानेपा जान लागेका हुन्।
बागमतीका सांसदलाई ३ र ५ करोडको बजेट सिलिङ
सन् २०२६ को विश्वकप अहिलेसम्मकै सबैभन्दा प्रदूषणकारी प्रतियोगिता बन्न सक्ने चेतावनी
गर्मीले तराई मधेशको जनजीवन प्रभावित
हिसाब मिलान नगर्ने सहकारी सञ्चालकको तीनपुस्ते विवरण सार्वजनिक
बालेन सरकारलाई अमेरिकी घेराबन्दी १ दुई महिनामै ५ पटक भ्रमण
भारतीय प्रधानमन्त्री मोदी र रास्वपा सभापति रवि लामिछानेबीच भेटवार्ता
एमाले नेतृत्व नछोड्ने ओलीको घोषणा, भने– त्यस्तो आशंका मनमा नलिनु होला
प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा तरुण दलको प्रदर्शन
बालेन सीमा बारे बोले लगत्तै सुस्ता पस्यो भारतीय एसएसबी,नेपाली भूमिमा निर्माणाधीन तटबन्धमा अवरोध
हानाहान गर्दै पारित गरेको संसद नियमावलीमा के छ रु सांसदलाई विशेष अधिकार, अब कानुनले नछुने
प्रतिक्रिया