२९ जेठ २०८३
काठमाडौं- गृहमन्त्री सुदन गुरुङको एक बोली जसले यतिखेर गणतन्त्रको महाराजा बनेर राज गरेकाहरुको निद हराम गरिदिएको छ ।
सिंहदरबारमा बासेर अनेकन काण्ड मच्चाएका सधै सत्तामै रहिरहन्छु झै गरेर शक्तिको दुरुपयोग गरेका, बिचौलिया र माफियाहरुलाई पोसेका पूर्वधानमन्त्रीदेखि पूर्व मन्त्रीदेखि उच्च तहका कर्मचारीको मुटुमा ड्याङग्रो ठोकेको छ ।
सुदनले आफ्नो दोस्रो इनिङसँगै दराजमा थन्किएका भ्रष्टाचारका एक एक फाइल खोल्ने घोषणा गरेका छन् । यो सँगै नक्कली भुटानी शरणार्थी, लडाकु शिविरदेखि गिरीबन्धु टी–स्टेट, यति ओम्नीसम्मका महाकाण्डका काला दस्ताबेजहरू अब सार्वजनिक हुने तरखरमा छन्। नेपाली नागरिकलाई अनागरिक बनाउने र राज्यको सम्पत्ति र ढुकुटीमा मनपरी गर्ने यस्ता काण्डहरुमा प्रचण्ड, ओली, माधव, देउवा, बादल, आजु लगायतका दर्जनौ भिआइपी र भिभिआइपीहरुको नाम जोडिएको छ । विस्तृत भिडियोमा
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया