२४ मंसिर २०८२
काठमाडौँ - नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष तथा ११औँ महाधिवेशनमा अध्यक्ष पदका दाबेदार ईश्वर पोखरेलले पार्टी अध्यक्ष केपी शर्मा ओलीले चाहेमात्र नेतृत्वमा सर्वसम्मत सहमति हुन सक्ने बताएका छन्।
बुधबार राजधानीमा आयोजित पत्रकारहरूसँगको अन्तरक्रियामा बोल्दै पोखरेलले अहिलेको परिस्थितिमा अन्य कुनै तरिकाले सहमति जुट्ने सम्भावना आफूले नदेखेको स्पष्ट पारे। उनले सहमतिका लागि अध्यक्ष ओली ‘अभिभावकीय भूमिका’ मा बस्नुपर्ने शर्त अघि सारे ।
सहमति हुनसक्छ, तर अहिलेको सन्दर्भमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले अभिभावकीय भूमिकामा बस्ने र उहाँले महाधिवेशन हलमा औपचारिक ढंगले अबको नेतृत्व फलानो हो भन्नुभयो भने सहमति हुनसक्छ, पोखरेलले भने, ुत्यस्तो अवस्थामा मात्र सहमति हुन्छ, नत्र अरु हिसाबमा सहमति हुन्छ जस्तो मलाई लाग्दैन।
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया