०९ असार २०८३
काठमाडौं - काठमाडौं उपत्यकाका विभिन्न ठाउँबाट हटाएर होल्डिङ सेन्टरमा राखिएका सुकुमबासीलाई पुनर्स्थापना खर्च स्वरूप २५ हजार रूपैयाँ राहतका लागि प्रक्रिया अघि बढाइएको छ ।
सँगै, यही असार १२ गतेभित्र अहिले बसिरहेको ठाउँ खाली गरेर स्वस्व्यवस्थापन गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले निर्देशन दिएको छ ।
प्रशासनले राहत रकम प्राप्त गर्न निवेदन दिन भनेको छ । राहत रकम सम्बन्धित व्यक्तिको बैंक खातामा पठाइने प्रशासनले जनाएको छ ।
उनीहरूले घरभाडाबापतको रकम किस्ताबन्दीमा पाउने छन् ।
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया