२१ पुस २०८२
काठमाडौं - नेपाली कांग्रेसले राष्ट्रियसभामा चुनावी गठबन्धनबारे छलफल भइरहेको जनाएको छ । आज बसेको कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रवक्ता डा। प्रकाशशरण महतले आज बेलुकासम्ममा गठबन्धनबारे टुंगो लाग्न सक्ने बताए ।
उनले नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टीसहित राष्ट्रियसभामा सहभागी भएका सबै दलसँग छलफल भइरहेको बताए । गठबन्धनको निधो भएपछि भोलि बस्ने बैठकले उम्मेदवारको टुंगो लगाउने उनले बताए ।
महतका अनुसार कार्यसम्पादन समितिको बैठक भोलि ११ बजे फेरि बस्नेछ ।
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया