०४ साउन २०८२
काठमाडौं । भियतनाममा पर्यटक चढेको डुङ्गा पल्टिँदा कम्तीमा ३४ जनाको ज्यान गएको छ । केही पर्यटक वेपत्ता रहेका र उनीहरुको खोजी कार्य भइरहेको छ । ११ जनाको उद्दार गरिएको छ । ठूलो वर्षाका कारण उद्धार कार्य निक्कै कठिन भएको छ ।
भियतनामको उत्तरी भागमा पर्ने लोकप्रिय पर्यटकीय गन्तव्य हा लङ बेमा डुङ्गा दुर्घटना भएको हो । ज्यान गुमाउने धेरैजसो राजधानी हनोईबाट घुम्न आएका भियतनामी परिवार रहेका बीबीसीले जनाएको छ । ५३ जना चढेको वन्डर सीज नामक जहाज अचानक आँधी आएपछि पल्टिएको भियतनामी सीमा गार्ड र नौसेनाले निकालेको विज्ञप्तिमा उल्लेख छ ।
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया