२२ वैशाख २०८३
काठमाडौं- सरकारले संघीय संसदको अधिवेशन आह्वानका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको छ । आज बसेको क्याबिनेट बैठकले वैशाख २८ गते दिनको २ बजे बस्नेगरी अधिवेशन आह्वानका लागि गरिएको सिफारिस शीतल निवास पठाएको छ ।
यसअघि संसद अधिवेशन वैशाख १८ गतेका लागि आह्वान गरिएको थियो । तर, भोलिपल्टै सरकारले अधिवेशन रोकेर अध्यादेशहरु जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।
हिजो पुनः सिफारिस गरिएको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश २०८३ आज जारी भएपछि सरकारले संसद अधिवेशन बोलाउने निर्णय गरेको हो । यसबीचमा सरकारको सिफारिसमा आधा दर्जन अध्यादेश जारी भइसकेको छ ।
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया