१३ जेठ २०८३
काठमाडौं - पैसाको बलमा, पहुँच र पावरको भरमा, नेता कार्यकर्ताको दबाबमा, अनेकन प्रभावमा आफ्ना आफन्त र कार्यकर्ता सेटल गर्ने थलो नै सरकारले भत्काइदिएको छ ।
एकै झमटमान कांग्रेस एमाले र तत्कालिन माओवादीले नियुक्त गरेका तिनका कार्यकर्ता र आसेपासेलाई निकालेको बालेन शाह नेतृत्वको सरकारले तिनलाई पाल्नका लागि खडा गरिएका दर्जनौ संस्था नै खारेज गरिदिएको छ ।
कयौं संस्था अर्कोमा लगेर गाभिदिएको छ भने केहि संस्था भने पुनर्सरचनाको गर्ने लिष्टमा राखेको छ ।सरकारले उच्चस्तरीय कार्यदल नै बनाएर पहिलो चरणमा ५५ वटा संरचनाहरूको विश्लेषण गरेको थियो । यी ५५ सरकारी संरचनाहरूमध्ये २५ वटा संस्थालाई बेकामे ठहर गर्दै पूर्ण रूपमा खारेज गरेको छ । छवटा संस्थाहरूलाई एकीकरण अर्थात् गाभ्ने निर्णय गरिएको छ । १८ वटा संस्थाहरूलाई मितव्ययिता, प्रभावकारिता र दक्षता अभिवृद्धि गर्ने सरकारको तयारी छ । बाँकी छवटा संस्थाहरूलाई नेपाल सरकारबाट प्रदेश र स्थानीय तहमा हस्तान्तरण गर्ने गरी परिषद्ले निर्णय गरेको छ । विस्तृत भिडियोमा
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया