०१ चैत २०८२
काठमाडौं- झन्डै दुई तिहाईको सरकारको शक्तिशाली प्रधानमन्त्री बन्दै गर्दा बालेन शाहले कुन कामलाई आफ्नो पहिलो प्राथमिकतामा राख्लान ?
अबको ठिक १० दिनपछि प्रधानमन्त्रीको सपथ खाने गरी तयारी गरेका बालेनले सबैभन्दा उच्च प्राथमिकतामा सरकारी सेवाका कर्मचारीको ट्रेड युनियन खारेज गर्ने विषयलाई राख्ने भएका छन् । दलनिकट बनेर दादागिरी देखाउँदै आएका सरकारी कर्मचारीको धोती खुस्काउने गरी बालेन आक्रमक बन्ने भएका छन् ।
सरकार गठन प्रक्रिया सुरु नभए पनि रास्वपाले सरकारमा गएपछि गर्ने कामबारे अहिलेदेखि नै चाँजोपाँजो मिलाउन थालेको छ । जस अन्तर्गत उसले यो विषयलाई उच्च प्राथमिकतामा राखेको छ । त्यसो त रास्वपाले चुनावी वाचापत्रमा मन्त्रालयको संख्या घटाउने र दलैपिच्छे खोलिएका कर्मचारी संघसंगठन खारेजीका लागि अध्ययन गर्ने समेत उल्लेख गरेको छ।
विस्तृतमा हेर्नुहोस् भिडियोमा
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया