१० वैशाख २०८३
काठमाडौं- सरकारी कार्यालयमा अनाआश्यक झमेला झेल्नु पर्यो रु कर्मचारीले फाइल घुमाइरहने र अल्झाइरहने गरे रु त्यसो भए अब सिधै प्रधानमन्त्री कार्यालयमा फोन गर्नुहोस् ।
‘हेलो सरकार’ को टोल फ्री नम्बर ११११ मा फोन गरेर तपाईले प्रशसनिक झमेलका विषयमा गुनासो गर्न सक्नुहुनेछ । र, तपाईको काम रोक्ने कर्मचारीलाई ठाउँको ठाउ कारबाही गराउन सक्नुहुनेछ । सरकारले सञ्चालन गरेको ‘शून्य बाँकी फाइल सप्ताह’ को अवधिमा पनि फछ्र्यौट हुन नसकेका सरकारी फाइलहरूको बारेमा अब नागरिकले सिधै प्रधानमन्त्री कार्यालयमा फोन गरेर गुनासो गर्न सक्ने भएका हुन् ।
प्रशासनिक ढिलासुस्ती अन्त्य गर्न सरकारले गत ३० चैत २०८२ देखि ७ वैशाख २०८३ सम्म देशभरका सरकारी कार्यालयहरूमा ‘शून्य बाँकी फाइल सप्ताह’ अभियान चलाएको थियो ।
अभियानको समयमा तीन ओटै तहका सरकारी निकाय संघ, प्रदेश र स्थानीयबाट फछ्र्यौट हुनुपर्ने फाइलहरू अझै रोकिएको भए नागरिकले सिधै प्रधानमन्त्री कार्यालयमा जानकारी गराउन सक्नेछन् ।
फछ्र्यौट हुन नसकेका फाइलका सम्बन्धमा कुनै गुनासो भएमा हेलो सरकार शाखाको टोल फ्री नम्बर ११११ मा सम्पर्क गर्न सकिनेछ भने वेबसाइट नगलबकय।यऊअm।नयख।लउरचभनष्कतभच मा गएर पनि आफ्नो फाइलको विवरण र गुनासो दर्ता गर्न सकिनेछ ।
बागमतीबाट सुकुम्बासी लखेट्न फेरि कस्सीए बालेन, शनिबार थापाथलीमा डोजर चलाउने
सरकारी कर्मचारीले काम रोके ? सिधै ११११ मा फोन गर्नुहोस्
काठमाडौंको वायु प्रदूषणले ‘निकै अस्वस्थ’को तह पार गर्यो
सम्पत्ति शुद्धीकरण मुद्दा : दीपक भट्ट र सुलभ अग्रवाललाई सात दिन म्याद थप
सुदनलाई सिध्याउन ब्यापारीले बनाएका थिए जालो , पक्राउबाट जोगिन शेखरहरुको यस्तो थियो षड्यन्त्र
विवादित भूमिका : सरकार बनेको २६ दिनमै गयो २ मन्त्रीको पद
गृहमन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री बालेनले सम्हाल्ने
सरकारले सुनेन भने आवाज कसरी ठूलो बनाउने हामीलाई थाहा छ : गगन थापा
गृहमन्त्री बनेको २६ दिनमै गृह मन्त्रालयबाट बाहिरिए सुधन गुरुङ
गृहमन्त्री पुगे रवि निवास,त्यसअघि छिरे अमरेशकुमार
प्रतिक्रिया