०९ पुस २०८२
काठमाडौं - मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले ९बुधबार बिहान० तराईका अधिकांश स्थानमा कुहिरो लागेको छ।
यसले जनजीवनमा असर पार्न सक्ने भएकाले सतर्कता अपनाउन भनिएको छ।
मौसम महाशाखाले आज बिहान ८ बजे चेतावनी तथा परामर्श जारी गर्दै भनेको छ, ‘देशका तराई भूभागमा हुस्सुरकुहिरोको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातलगायत क्षेत्रमा प्रभाव पर्ने देखिएकाले आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ।’
महाशाखाका अनुसार दिउँसो पनि देशका तराई भूभागमा हुस्सु रहनेछ। कोसी प्रदेश, मधेस प्रदेश र बागमती प्रदेशका तराई भूभागमा मध्याह्नसम्म तथा बाँकी तराई भूभागमा दिनभर कुहिरोसमेत लाग्ने सम्भावना छ। पहाडी तथा हिमाली भूभागमा भने मौसम मुख्यतया सफा रहने छ।
यस्तै राति पनि तराई भूभागमा हुस्सु रहनेछ। पहाडी तथा हिमाली भूभागमा भने मौसम मुख्यतया सफा रहने मौसम महाशाखाले जनाएको छ।
हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसविद्ले उल्लेख गरेका छन्।
चिसो बढेको काठमाडौँमा बिहान ५स्४५ बजे कति देखियो न्यूनतम तापक्रमरु
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया