०८ वैशाख २०८३
काठमाडौं- लगानीको स्रोत,बिचौलियाहरुसँगको शंकास्पद साझेदारी र सम्पत्ति विवरण विवादमा तानिएका गृहमन्त्री सुधन गुरुङले रास्वपा सभापति रवि लामिछानेसँग भेट गरेका छन् । उनी सभापति भेट्न दिउँसो १ बजे बूढानीलकण्ठ नजिकैको इटालीटारस्थित लामिछाने निवास पुगेका हुन् ।
हिजो बेलुकी पौने ७ बजेदेखि राति साढे १० बजेसम्म प्रधानमन्त्री बालेन्द्र शाह र लामिछानेबीच पनि सोही निवासमा कुराकानी भएको थियो । आज गृहमन्त्री जानुअघि रास्वपा सांसद अमरेशकुमार सिंहले रविसँग भेट गरेको बताइन्छ ।
साढे १२ बजे त्यहाँ पुगेका सिंह १५ मीनेट कुराकानी गरेर बाहिरिएका थिए । सिंह बाहिरिएको १५ मीनेटपछि गुरुङ पुगेका हुन् ।
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया