१२ मंसिर २०८२
काठमाडौं त्रिभुवन विश्वविद्यालयले विदेशमा रहेका नेपालीलाई क्याम्पस मार्फत अनलाइनबाट पढाउने भएको छ । त्रिविले आफ्नो वार्षिक नीति तथा कार्यक्रममा विदेशमा रहेका नेपालीलाई पढाउने विषय समावेश गरेको हो ।
उपकुलपति दीपक अर्यालका अनुसार प्रयोगात्मक कक्षा नहुने विषय क्याम्पस मार्फत अनलाइनबाट पढाउन लागिएको हो ।
त्यस्ता विद्यार्थीको परीक्षा नेपाली दूतावासको सहकार्यमा भौतिक रूपमा लिइनेछ । यसरी अध्ययन पूरा गरी शैक्षिक उपाधि सहित स्वदेश फर्किँदा उनीहरूलाई आर्थिक र शैक्षिक गरी दोहोरो लाभ मिल्ने त्रिभुवन विश्वविद्यालयले जानकारी दिएको छ ।
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया