०६ पुस २०८२
काठमाडौं- यसअघि वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि तोकिएको स्वास्थ्य परीक्षण शुल्क बढाउने निर्णय अन्ततः सरकारले फिर्ता लिएको छ।
यसअघि वैदेशिक रोजगारीका लागि अनिवार्य स्वास्थ्य परीक्षण शुल्क ६ हजार ५ सय रुपैयाँबाट बढाएर ९ हजार ५ सय रुपैयाँ पुर्याइएको थियो तर चौतर्फी विवाद भए पछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले एक सुचना जारी गर्दै उक्त निर्णय फिर्ता लिएको जानकारी दिएको हो।
वैदेशिक रोजगार व्यवसायी संघले पनि श्रमको लागि रोजगारीमा जाने श्रमिकका लागि तोकिएको स्वास्थ्य परीक्षण शुल्क बढाउने निर्णय वृद्धि भएको प्रति आपती जनाउदै उक्त स्वास्थ्य परीक्षण शुल्क फिर्ता लिन माग गरेको थियो।
विशेषज्ञ समितिको सिफारिसमा वैदेशिक रोजगारीमा जाने श्रमिकहरुको स्वास्थ्य परिक्षणमा ३४ प्रकारका परीक्षण समेटिँदा शुल्क वृद्धि गरिएको मन्त्रालयले जनाएको। तर अब शुल्क बढाउने निर्णय फिर्ता गरिए संगै साविककै शुल्क ९ ६ हजार ५ सय रुपैयाँ० मानै स्वास्थ्य परिक्षण गर्न पाउने छन।
बालेनसँग वार्ता सकेर निस्किए रवि
सरकारले वातावरण बनाओस्, निर्वाचनमा गएर बहुमत ल्याउँछौँ : केपी शर्मा ओली
आफ्नै नेतृत्वमा पार्टी बनाउन अघि बढे बालेन, मध्यरातसम्म दर्जनौसँग के के भयो छलफल ?
अमेरिका र चीनले राजदुत फिर्ता गर्दा एमाले महासचिव त्रसित, बमै हान्न लागे झै गरेर फैलाउदैछन् त्रास
नेकपा माओवादी केन्द्रीय समिति विशेष बैठक : कार्की सरकार ढाल्नेदेखि चुनावी रणनीति बनाउनेसम्म
नयाँ शक्तिको समीकरण प्रयास, रवि लामिछाने, बालेन शाह, सुदन गुरुङ लगायत छलफलमा जुटे
यी हुन् प्रतिनिधिसभा पुनर्स्थापनाका पक्षमा हस्ताक्षर नगर्ने कांग्रेसका २४ सांसद
अब दुई दिनमै राहदानी
नक्कली शाखा अधिकृतको चर्तिकर्ला– आमालाई पनि छाडेनन्, सलाम खान दिनकै ६ पटक सिंहदरबार ओहोर दोहोर
निर्धक्क भएर चुनावमा सहभागी हुन राजनीतिक दललाई सरकारको आग्रह
प्रतिक्रिया