१४ मंसिर २०८२
,काठमाडौं -नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा हस्तान्तरण र पुस्तान्तरणको विषय स्वभाविक भएको बताउँदै समय अनुसार हुने बताएका छन् ।
आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित लोगो सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा ओलीले यस्तो बताएका हुन् ।
अधिवेशन हुँदा कमिटीमा केही साथी हट्ने केही नयाँ हुने यो सिलसिला हुन्छ नै । पुनर्गठन हुनुपर्छ, हस्तान्तरण पुस्तान्तरण हुनुपर्छ भनेर यस्तो जोडदार ढंगले भनिरहनुपर्ने विषय होइन,’ उनले भने, ‘यो स्वभाविक विषय हो । हस्तान्तरण पनि हुन्छ । पुस्तान्तरण पनि हुन्छ । हुनैपर्छ । यो नगरौं भनेपनि हुन्छ । त्यसकारण पुस्तान्तरण, हस्तान्तरण आवश्यकता अनुसार हुन्छ ।’
अधिवेशन पनि सोही कारण गर्नपर्ने उनले बताए । ‘अधिवेशन त्यही कारण चाहिने हो । हामीले विधि विधान अधिवेशन, संगठनात्मक नीतिगत प्रश्न, राजनीतिक कार्यका प्रश्न र आगामी दिनका मार्ग सम्बन्धी प्रश्न हुन्छ,’ ओलीले भने ।
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया