०३ वैशाख २०८३
काठमाडौं - लामो समय भोटे ताल्चा लागेको काठमाडौं टुँडिखेलस्थित खुला मञ्च सर्वसाधारणका लागि खुला भएको छ । काठमाडौं महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोलले बिहीबार गेटको ताल्चा खोलेर खुला मञ्चलाई सर्वसाधारणका लागि खुला गरिन् ।
सँगै खुला मञ्चमा सर्वसाधारणले ध्यान योग पनि गर्न पाए । स्वयं कार्यवाहक मेयर डंगोलले ‘हिलिङ साउन्ड’ लिएका तस्वीर बाहिरिएका छन् ।
महानगरले पुनर्निर्माण र सौन्दर्यीकरण गरी विश्व ध्यान दिवसको अवसरमा सर्वसाधारण, युवा र विद्यार्थीका लागि खुला गरेको हो । अब यहाँ नागरिकले स्वतन्त्र रूपमा आवतजावत र व्यायाम गर्न सक्नेछन् ।
भिसा प्रतिबन्ध लगाउने अमेरिकाको घोषणा
ट्रेड युनियन अधिकार नखोस्न कर्मचारी संगठनहरूको आग्रह, सरकारसँग राखे यस्ता माग
६ तस्वीरमा खुलामञ्चको सौन्दर्य
गगन थापाप्रति उदार बने रवि–बालेन, कांग्रेसलाई दिए लेखा समितिको सभापति
बालेन बने विश्व चर्चित अनुहार , भारतदेखि बंगलादेशसम्म जयजयकार
धनगढी उपमहानगरले गर्यो संघ सरकारको निर्णयको अवज्ञा, भोलिदेखि विद्यार्थी भर्ना
प्रधानमन्त्री शाहले गरे मुख्यमन्त्रीहरूसँग छलफल
बालेन र बालेन सरकारप्रति अमेरिकी चासो
जिम्मेवारीमा भएकाले लचिलो र विनम्र छु, यसलाई कमजोरी नठान्नुहोला : गगन थापा
२९ वैशाखभित्र एसईईको नतिजा सार्वजनिक गर्ने तयारी
प्रतिक्रिया