०३ भदौ २०८२
काठमाडौं - युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की र धेरै युरोपेली नेताहरूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग वार्ता गरिरहेका बेला पनि युक्रेनमाथि रुसी आक्रमण जारी छ। पोल्टाभा क्षेत्रका गभर्नरले युक्रेनी शहरमा रूसी आक्रमणको रिपोर्ट आएको बताएका छन्। उनका अनुसार आक्रमणबाट घरहरूमा बिजुली आपूर्ति अवरुद्ध भएको छ र बिजुली कार्यालयहरूमा पनि क्षति पुगेको छ।
कुनै हताहतको रिपोर्ट आएको छैन । लुब्नी जिल्लाका लगभग १५ सय घर र ११९ व्यावसायिक केन्द्रहरूमा विद्युत आपूर्ति बन्द भएको जनाइएको छ। यसैबिच रुसको दक्षिणपश्चिमी प्रशासनले युक्रेनी ड्रोन आक्रमणका कारण भोल्गोग्राडको एक रिफाइनरी र अस्पतालको छतमा आगो लागेको बताएको छ।
रुसको नागरिक उड्डयन प्राधिकरणले भोल्गोग्राड जाने उडानहरू राति लगभग तीन घण्टा रोकिएका थिए।
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया