२९ मंसिर २०८२
काठमाडौँ - नेकपा एमालेको ११औँ महाधिवेशन अन्तरगत नयाँ नेतृत्व चयनका लागि मनोनयन दर्ताको प्रक्रिया चलिरहँदा अध्यक्षका प्रतिस्पर्धीहरु प्यानल बनाउन व्यस्त छन् ।
तेस्रो कार्यकालका लागि उम्मेदवारी दिन लागेका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्षका उम्मेदवार ईश्वर पोखरेल प्यानल बनाउन लागिपरेका हुन् ।
एमाले स्रोतका अनुसार ओलीको टिमबाट महासचिवमा शंकर पोखरेलले प्रतिस्पर्धा गर्ने लगभग पक्का भएको छ ।
यस्तै पोखरेल प्यानलबाट सुरेन्द्र पाण्डेले उम्मेदवारी दर्ता गराउने तयारी गरेका छन् । सोमबार बिहान पोखरेल समूहले आफ्नो टिमबाट पाण्डेलाई महासचिवको उम्मेदवार बनाउने निर्णय गरेको थियो ।
पाण्डे हाल उपाध्यक्ष रहेका छन् भने पोखरेल वर्तमान महासचिव हुन् । एमालेको नेतृत्वसहितको नयाँ कमिटी चयनका लागि मंगलबार निर्वाचन गर्ने तयारी छ ।
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया