०१ भदौ २०८२
काठमाण्डौ – नेपाल क्रिकेट सङ्घ ९क्यान० ले लुम्बिनी प्रदेश क्रिकेट सङ्घका पूर्वअध्यक्ष सञ्जय गुरुङलाई कुनै पनि क्रिकेट गतिविधिमा संलग्न हुन रोक लगाएको छ । क्यानका महाप्रबन्धक उत्सव ढुङ्गानाले विज्ञप्तिमार्फत यसबारेमा जानकारी दिए ।
गएको साउन १५ गतेको केन्द्रीय कार्यसमिति बैठकले गुरुङलाई अर्को निर्णय नभएसम्मका लागि अम्पायरिङ लगायत कुनै पनि क्रिकेट गतिविधिमा संलग्न नगराउने निर्णय गरेको महाप्रबन्धक ढुङ्गानाले बताए ।
लुम्बिनी प्रदेश क्रिकेट सङ्घका पूर्वअध्यक्ष गुरुङले क्यानविरुद्ध मुद्दा दायर गर्नुका साथै क्यानका अध्यक्षविरुद्ध विभिन्न सञ्चारमाध्यममा नकारात्मक टिप्पण एवम् मिथ्या आरोप लगाएको विज्ञप्तिमा उल्लेख छ ।
बागमतीका सांसदलाई ३ र ५ करोडको बजेट सिलिङ
सन् २०२६ को विश्वकप अहिलेसम्मकै सबैभन्दा प्रदूषणकारी प्रतियोगिता बन्न सक्ने चेतावनी
गर्मीले तराई मधेशको जनजीवन प्रभावित
हिसाब मिलान नगर्ने सहकारी सञ्चालकको तीनपुस्ते विवरण सार्वजनिक
बालेन सरकारलाई अमेरिकी घेराबन्दी १ दुई महिनामै ५ पटक भ्रमण
भारतीय प्रधानमन्त्री मोदी र रास्वपा सभापति रवि लामिछानेबीच भेटवार्ता
एमाले नेतृत्व नछोड्ने ओलीको घोषणा, भने– त्यस्तो आशंका मनमा नलिनु होला
प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा तरुण दलको प्रदर्शन
बालेन सीमा बारे बोले लगत्तै सुस्ता पस्यो भारतीय एसएसबी,नेपाली भूमिमा निर्माणाधीन तटबन्धमा अवरोध
हानाहान गर्दै पारित गरेको संसद नियमावलीमा के छ रु सांसदलाई विशेष अधिकार, अब कानुनले नछुने
प्रतिक्रिया