२७ पुस २०८२
काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनले कांग्रेस नफुट्ने प्रतिवद्धता जनाएका छन् ।
विशेष महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
“यो भीड होइन, कांग्रेस फुटाउने होइन, सिंगो कांग्रेसको नेतृत्व गर्छौँ,” उनले भने, “आवेगमा होइन, कांग्रेस बदल्ने निर्णय हलले गर्नेछ । आवेगमा होइन विवेकले निर्णय लिनेछ ।”
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया