काठमाडौं- उत्तरी छिमेकी मित्रराष्ट्र चीनले नेपाललाई ४० लाख अमेरिकी डलर अनुदान सहयोग दिने भएको छ । नेपाल सरकारलाई लिखित रुपमा प्राप्त जानकारीअनुसार करिब ५८ करोड ४० लाख रुपैयाँ बराबरको निर्वाचन केन्द्रित सहयोग उपलब्ध गराउन लागेको व्यहोरा उल्लेख छ ।
...गणतन्त्र दिवसको विशेष समारोहमा बालेन बोल्न चाहेनन्, सम्बोधन गरिदिन राष्ट्रपतिलाई पत्र
सरकारी कुरियर सेवा विस्तार : ६० जिल्लामा घरदैलोमै कागजात
नक्कली शरणार्थी प्रकरणको फाइल खोल्दै सरकार ,सुदन गृहमा फर्किए लगत्तै पक्राउ पर्न सक्छन् बादल
छोरा भेट्न अस्ट्रेलिया पुगेकी नेपाली आमाको सिड्नी विमानस्थलमै निधन
विद्यालयमा बाढीले क्षति गरेपछि सामुदायिक भवनमा पठनपाठन
पाकिस्तानमा रेलवे ट्र्याकमा विस्फोट, २० जनाको मृत्यु
जेठ १४ देखि लगातार ४ दिन सार्वजनिक बिदा
नयाँ सार्वजनिक सवारी साधन दर्तामा रोक, विद्युतीय गाडी पनि सरकारले दर्ता नगर्ने
विपक्षीको आरोप : सभामुखबाटै प्रतिनिधिसभा नियमावलीको पालना भएन
सदनमा प्रधानमन्त्रीको खोजीपछि प्रधानमन्त्री भेट्न पुगे सभामुख