Search Form Always Available
logo.png बुधबार, १३ साउन २०८३

चर्चामा:

मुख्य समाचार

Post Image

त्रिभुवन विमानस्थल अनिश्चितकालका लागि बन्द |

काठमाडौँ - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अनिश्चितकालका लागि बन्द गरिएको छ । त्रिभुवन विमानस्थल नागरिक उड्डयन कार्यालयले बुधबार सूचना जारी गर्दै मुलुकको विषम परिस्थितिका कारण विमानस्थल सञ्चालनमा समस्या भएकाले बन्द गरिएको जनाएको छ ।